[SUBS]RANK

मेरो X को छम्मा | X-LOVE | Sirjana Khatri "Haudemaya" ft. Mr. Rj || Official Rap Song 2020 - Nabin

Sirjana Khatri (Haudemaya) SIRJANA KHATRI (HAUDEMAYA) · OCT 14, 2020 · 5:03 · MUSIC

This YouTube video has 14 369 551 views, 177 838 likes, 12 243 comments and was published Oct 14, 2020 on Sirjana Khatri (Haudemaya). That is 4.8x the channel's average views.

Description

मेरो X को छम्मा || X-LOVE || Sirjana Khatri "Haudemaya" ft. Mr. Rj || Official Rap Song 2020 | Nabin Lamsal & Kajal ------------------------------------------------- © Sirjana Khatri -2020. All Rights Reserved. ------------------------------------------------- Business Enquiry - sharnitesh456789@gmail.com -------------------------------------------- Call us:+977-9861044702 -------------------------------------------- 🎶 Audio Credits:- song:- X-LOVE Vocal :- Haudemaya / Mr. Rj Lyrics / Compose :- Haudemaya Arranger :- Yogesh Kaji Studio:- Prizma Mix / Master:- Shyamshwet Rasaili #HaudeMaya #MrRJ #NewNepaliSong #Nabinlamsal #SirjanaKhatri -------------------------------------------- 🎬️ Video Credits:- MB & Team Producer :- Sirjana Khatri (Haudemaya) Makeup :- Facial House Cast :- Mr.Rj / Haudemaya / Nabin / Kajal Special Thanks:- Prakash Kunwar Manoj Bhatt Majo Boutique Hotel Baneshwor Hight Safal Valley View Resort, Syuchatar Makai Ghar Facial House Lyrics--------- X-LOVE💔 मेरो X को छम्मा २ गजवको माल यार looks so hot पैसा सैसा चैट!2 सोल्टीको पैसा सैसा चैट! चैट चैट चैट ओ europe को king , अब कति दिन अति भो अति तेरो बिग्रेको मती! दुनियालाई रुवाईस् नि...तं नजिक छ खती मलाई त लात हानेर फालिस् अहिलेको तेरो त्यो रख्खेल की shreemati??? हाहाहा... तेरो लाईफ ए! गर् नत गर् मोज तर एउटा कुरा सोच् ईमान्दारिताको बाटो हिडीराको केटी! अनेक बाहना बनाएर भेटी आफुलाई Prove गर्न ईमानदार बनिस् आफ्नो सारा past बताईस् , माया गर्छु भनिस्। मेरो कोमल हृदयले तेरो पिडा देख्यो रगतले तेरो नाम मुटुमा लेख्यो खुब मायां care गर्थ्यौं, घण्टौंसम्म कुरा हुन्थ्यो दुख साट्थ्यौं,सुख साट्थ्यौं दुबैको आंखामॉ आंशु झर्थ्यो। भन्थ्यौ नी, हाम्रो एउटा छुट्टै संसार हुन्छ, त्यहां एउटा सानो घर हुन्छ जिन्दगीको सहयात्री हामी, बुढेसकालमा एकअर्काको भर हुन्छ सुनन! कता कता मलाई डर लाग्छ भन्छौ नि माया तिम्लाई गर्छु त मैले तिम्रो लागी सबथोक त्यागेकी छु,छुट्नुपर्यो भने मत मर्छु त Oh my love! You know म कति Mature छु, मेरो पनि समाजमा ईज्जत छ तिमी जस्तो असल केटी बल्ल त पाको छु छुट्नुपर्यो भने मलाई कति दुख्छ। ढुक्क होउ तिमी कहिल्यै रुनु पर्दैन मेरो कारण दुखी कहिल्यै हुनुपर्दैन because i love you😘 यतिधेरै मायाप्रेम बाचाकसम आखिर केकाे लागी? Last मा तिमी परिवर्तन भयौ हैन! यि सब बाहाना बनाएर मेरो जिन्दगी संग खेल्न चाहन्थ्यौ पाएनौ त्यसैले दिनप्रतिदिन टाढा बन्दै गयौ होइन बाबु! त्यतिबेला तेरो मायांमा चुर्लुम्मै डुबेको थें तं बिना बांच्न नसक्ने स्थितीमा पुगेको थें थाहा छ! हजार फ़ोन मेसेज गर्थें, ignore ignore ignore गर्थिस्। दुई शब्द बोल्दा तेरो के जान्थ्यो हं तं मर्थिस्! म मेसेज लेख्थें, लाख बिन्ती गर्छु,तिम्रो पाउ पर्छु नत्र म मर्छु प्लिज एकपटक त बोलन दिनदिनै म भित्र बढ्दै गा’छ ब्यथा । रिप्लाई आउंथ्यो, अरे! म कति बिजी छु यार तं जस्तो बेरोज़गारलाई के था! ओ! महाराज! सधै बिजी बिजी बिजी बिजी भुत्राको बिजी उता Gold digger $e$y mama भेट्या रैछ ईजी मेरो ex को छम्मा..... कति चिच्याएं सरापें रोएं कराएँ आंशु र पिडाको भुंवरीमा हराएं गित कथा कविता लेखें जे जे आउंछ सब गरें कतै फर्कि आउंछ कित भन्ने सधैं भ्रममा परें फेक आईडी create गरि कति profile चेक गरें तैंले जति couples फोटो upload गर्थिस् थाहा छ! म कति पटक जिउदै मरें! मैले गलत गरें, सब बर्बाद भयो अबत यो सब भुल्नैपर्छ तोडेर यादको जन्जिर उठाउनु छ शिर फेरी पनि म फुल्नैपर्छ मेरो पनि बा-आमाको सपना छ अबत केहि गर्नैपर्छ केको लागी यत्रो घमण्ड हं! तैंले’नी एकदिन त मर्नैपर्छ पैसामा माया किन्नेहरु,खोक्रो आदर्श बोकी हिड्नेहरु कुराले संसारै किन्दिने, जतानी बिस्ट्याउंदै हिन्दिने तं जस्तोको लागी अब रुंदिन कमजोर त बिल्कुलै हुंदिन उठ्न त दे मलाई एकदिन ईतिहांसमा नाम लेखाउंछु चोट दिनेलाई बदला होईन, बदलिएर देखाउंछु। याद राख्.... जब उमेरले काट्छ नि डांडां, रित्तीन्छ तब दौलतको भांडा जब खुद चल्न सक्दैनस् दायांबायां तब याद गर्नेछस् यो हाउडेमाया अस्तु..... Subscribe to my Channel for my music & more entertainment, don't forget to click the BELL icon to get all the notification of all the uploads. http://www.youtube.com/c/Si