[SUBS]RANK
VIDEOS / GXSOUL / JGQRIZEMPJU

GXSOUL - SATAYERA

GXSOUL GXSOUL · MAY 21, 2012 · 4:09 · MUSIC

This YouTube video has 22 286 554 views, 122 005 likes, 3 019 comments and was published May 21, 2012 on GXSOUL. That is 8.3x the channel's average views.

Description

Official Music Video of 'SATAYERA'. GXSOUL Feat. Binayak & Priti. To stream & download Full Song : Spotify - https://spoti.fi/2GZNPAy iTunes - https://apple.co/2SYTBt6 Amazon Prime - https://amzn.to/2XlHQvC Deezer - https://bit.ly/2TdKELT Google Play - https://bit.ly/2tBLaFm Subscribe GXSOUL's channel : https://bit.ly/2Ivf1cC Featuring Artist : Binayak Bikram Thapa & Priti Rana Album : Gorkhali Extreme Lyrics / Composition : Bullet Flo' ( Suraj Bikram Thapa ) Beat : Akshendra Jha Mixing / Mastering : Tass Studio. Label : Superstar Entertainment सताएर फकाउनी बानी तिम्रो छ साह्रै अनौठो हो तिमीलाई मैले बुझ्नै सकिन रुवाएर हाँसउनी बानी तिम्रो छ साह्रै नराम्रो तर तिमी सँग रिसाउन पनि सक्दिन सानी नानी तिमी मेरी पुतली बनी खेल मेरो वरी परी सधैं भरी माया दिउला तिमीलाई आफ्नै ठानी मनमा राखे हेर सोच्थे मैले पाईन केही तर आझ यस्तो लाग्छ तिमी मेरै लागि हौ माया जालमा पार्ने मै हुँं तिम्रो प्रेमी जुन थियो फर्स्ट डे तिम्लाई मैले देखे मनमा सँगले बिचित्र को रह्यो हेर मेरो त्यो समय आझ भावना पोख्न मैले गीत गाइदिये बुझ्यौ होला मनको कूरा सबै पोखिदिए तिम्रो सामु मनका सारा कूरा खोली दिए तीन शब्द मायाका मैले बोली दिए मैले बोली दिए मैले बोली दिए सताएर फकाउनी बानी तिम्रो छ साह्रै अनौठो हो तिमीलाई मैले बुझ्नै सकिन रुवाएर हाँसउनी बानी तिम्रो छ साह्रै नराम्रो तर तिमी सँग रिसाउन पनि सक्दिन जिस्काउदा लजाउनी बानी तिम्रो छ साह्रै अनौठो मैले तिमीलाई सताएको छैन मधुरो त्यो मुस्कान तिम्रो मुहार्को छ साह्रै नै प्यारो अब नजिस्काई बस्न पनि सक्दिन Get down with it I know you love to do it in front a mine Yeah down to it if you thinking of your next move to be done My eyes on it ain't no place over here where you can hide So get busy turn off the lights shorty bring it on for me On to it better get it right on the block don't miss the spot on it With a lil bit a effort you can make it up to me I ain't never gonna ask for more if you shorty gonna promise me The whole life you're up with me Come here lil mami take a look at me coz I gotta thing u gotta see Yeah you're looking good in that skin-tight jeans and I'm right here looking fabulous You got my back just interact just want you to love me back Talk word to word walk toe to toe baby girl if you ever know सताएर फकाउनी बानी तिम्रो छ साह्रै अनौठो हो तिमीलाई मैले बुझ्नै सकिन रुवाएर हाँसउनी बानी तिम्रो छ साह्रै नराम्रो तर तिमी सँग रिसाउन पनि सक्दिन जिस्काउदा लजाउनी बानी तिम्रो छ साह्रै अनौठो मैले तिमीलाई सताएको छैन मधुरो त्यो मुस्कान तिम्रो मुहार्को छ साह्रै नै प्यारो अब नजिस्काई बस्न पनि सक्दिन सुनौलो यो सम्बन्ध हामी दुईको कूराकानीहरु हामी बिच्को सन्तुष्टि तिम्रो साथ्को लाग्छ सपना झै आँखाहरु खोज्छन सधैं मुस्कान त्यो तिम्रो कोमल मुहार को झर्छन दुई थोपा मायाको आसुँ बनेर सुनौलो यो सम्बन्ध हामी दुईको कूराकानीहरु हामी बिच्को सन्तुष्टि तिम्रो साथ्को लाग्छ सपना झै आँखाहरु खोज्छन सधैं मुस्कान त्यो तिम्रो कोमल मुहार को झर्छन दुई थोपा मायाको आसुँ बने जिस्काउदा लजाउनी बानी तिम्रो छ साह्रै अनौठो मैले तिमीलाई सताएको छैन मधुरो त्यो मुस्कान तिम्रो मुहार्को छ साह्रै नै प्यारो अब नजिस्काई बस्न पनि सक्दिन Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)